Sbs Nepali -
'Lhosar is more than just a cultural festival': Tamu Lhosar 2025 - तमु ल्होसार २०२५: 'यो सांस्कृतिक पर्व मात्र होइन'
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:10:49
- Mas informaciones
Informações:
Sinopsis
Sydney's Gurung community celebrated Tamu Lhosar 2025 on Saturday, 4 January at an event organised by Tamu Samaj Sydney in Hurstville. Participants spoke to SBS Nepali about the importance of this day and passing on the knowledge to upcoming generations. - न्यु साउथ वेल्सको गुरुङ समुदायले शनिवार, चार ज्यानुअरीमा तमु ल्होसार मनाएको थियो। नेपालमा पुस १५ मा मनाइने भए तापनि, अस्ट्रेलियामा भने बिदाको दिन पारेर समुदायका सदस्यहरू एकै ठाउँमा भेला भएर यो पर्व मनाएका हुन्। आयोजक तथा सहभागीहरूले उक्त कार्यक्रम र दोस्रो पुस्तालाई संस्कृति सिकाउने आवश्यकताबारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।