Sbs Nepali -
Welcoming King Birendra to BP Koirala: Narayan Pradhan’s interesting stories from half a century in Australia - राजा वीरेन्द्रदेखि बिपीसम्मलाई स्वागत: नारायण प्रधानको आधा शताब्दी अस्ट्रेलिया बसाइका रोचक घटनाहरू
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:38:52
- Mas informaciones
Informações:
Sinopsis
Narayan Pradhan, a resident of Australia for over five decades, has witnessed the Nepali community’s growth firsthand. From rare gatherings in the early days to frequent community events today, he has experienced it all. Speaking to SBS Nepali, he shared stories of welcoming King Birendra Bir Bikram Shah and other memorable moments. - विगत ५१ वर्षदेखि अस्ट्रेलियाको स्थायी बासिन्दा बनेका नारायण प्रधानले आफ्नै आँखा अगाडी नेपाली समुदाय बढेको देखेका छन्। कतिपय कार्यक्रमहरूमा नेपाली नै भेट्नका लागि जाने गरेका उनीसँग हाल महिनै पिच्छे आयोजना हुने नेपाली समुदायका कार्यक्रमहरूमा भाग लिएको अनुभव छ। सिड्नीमा पहिलो नेपाली रेस्टुरेन्ट खोल्नेदेखि राजा वीरेन्द्रलाई स्वागत गरेका प्रधानसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।