Sbs Nepali -

SBS Nepali Weekly update: Content creators and influencers oppose social media bill - एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: सामाजिक सञ्जाल विधेयक प्रति सरोकारवालाहरूको असन्तुष्टि

Informações:

Sinopsis

Stay updated with the top Nepali stories from the past week in this weekly Nepal update. - राष्ट्रिय सभामा दर्ता भएको सामाजिक सञ्जाल विधेयक प्रति सरोकारवालाहरूले असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जालमा सक्रिय एक समूहले 'बोल्न दे सरकार' अभियान चलाएर विधेयकको विरोध गरेका हुन्। यो लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।