Sbs Nepali -

A book on world cuisine - संसारभरका खानेकुराका नाम बारे जानकारी दिने किताब

Informações:

Sinopsis

A Melbourne-based Nepali has compiled a food dictionary explaining the meaning and history of words like ‘Luwak coffee’, ‘mozzarella’, and ‘tacos’, along with other multicultural dishes, ingredients, and cooking methods. Listen to SBS Nepali’s conversation with compiler Shiva Neupane as he shares the inspiration behind his Falang Food Dictionary. - मेलबर्नका एक नेपालीले ‘लुवाक कफी’, ‘मोजरेल्ला’ अनि ‘ट्याकोज’ लगायत अन्य बहुसांस्कृतिक परिकार, सामग्री र विभिन्न खानेकुराहरू पकाउने विधी जनाउने शब्दका अर्थ र इतिहासबारे एक शब्दकोश तयार पारेका छन्। आफ्नो ‘फलाङ फुड डिक्सनरी’ पछाडिको प्रेरणा लगायतका विषयमा सङ्कलक शिव न्यौपनेसँग एसबीएस नेपालीले गरेको कुराकानी सुनुहोस्।