Sbs Nepali -

साप्ताहिक नेपाल अपडेट: श्रमिकको न्यूनतम तलब बढ्यो

Informações:

Sinopsis

नेपालमा श्रमिकहरूको न्यूनतम पारिश्रमिक बढेको छ। साउन १ देखि लागु हुने गरी प्रति महिना कामदारले कम्तीमा पनि १९,५०० पाउने छन्। यस अघि न्यूनतम पारिश्रमिक १७,३०० रहेको थियो। यो लगायत पछिल्ला सात दिनका नेपालका समाचार सुन्नुहोस्।