Sbs Nepali -

Indra Ban’s Australian Story (Part 8): Meeting Nepali Crown Prince Dipendra Shah in Sydney - इन्द्रा बनको अस्ट्रेलियन कथा (भाग ८): युवराज दीपेन्द्रसँग सिड्नीमा भेटघाट

Informações:

Sinopsis

Indra Ban came to Australia back in 1975 and went on to become the first Nepali to receive the Medal of the Order of Australia (OAM). Over the past 50 years, she’s played a big role in guiding and supporting the Nepali community here. In this 10-part special series, we’ll hear about her journey and experiences in Australia. In this eighth episode, Indra Ban spoke to SBS Nepali about the visit of Nepal’s then Crown Prince Dipendra Shah to Australia during the 2000 Sydney Olympics. - सन् १९७५ मा अस्ट्रेलिया आएकी इन्द्रा बन, मेडल अफ द अर्डर अफ अस्ट्रेलिया वा ओएएम पाउने पहिलो नेपाली हुन्। ५० वर्षभन्दा बढीको आफ्नो अस्ट्रेलिया बसाइको क्रममा उनले नेपाली समुदायको अभिभावक बनेर यसलाई डोर्‍याउने काम गरेकी छिन्। दश अङ्कको विशेष पोडकास्ट शृङ्खला अन्तर्गत यो आठौं भागमा चाहिँ, इन्द्रा बनले सन् २००० को सिड्नी ओलम्पिकको बेला नेपालका तत्कालीन युवराज दीपेन्द्र शाह अस्ट्रेलिया आउँदा भएका केही रमाइला अनि बिर्सन नसकिने अनुभवहरू बारे एसबीएस नेपालीसँग चर्चा गरेकी छिन्।