Sbs Nepali -
Weekly Nepali Update: Foreign currency limit raised for Nepalis travelling overseas - साप्ताहिक नेपाल अपडेट: विदेश भ्रमणमा जाने नेपालीहरूलाई अब ३,००० अमेरिकी डलर सटही सुविधा
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:07:43
- Mas informaciones
Informações:
Sinopsis
Listen to this week’s top stories from Nepal. - नेपाल सरकारले विदेश भ्रमणमा जाने नेपालीहरूले लैजान पाउने रकमको सीमा बढाएर ३,००० अमेरिकी डलर पुर्याएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा उक्त रकम बढाइएको हो। यो लगायत पछिल्लो सात दिनका नेपालका समाचार सुन्नुहोस्।