Sbs Nepali -
कान सुन्न नसक्ने बालबालिकाहरूका लागि अस्ट्रेलियन उपचार कार्यक्रमको जापानमा परिक्षण
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:07:50
- Mas informaciones
Informações:
Sinopsis
अस्ट्रेलियामा कान सुन्न समस्या भएका बालकालिकाहरूका लागि सञ्चालनमा रहेको प्रारम्भिक कार्यक्रम पहिलो पटक जापानमा परीक्षणको रूपमा सुरु गरिएको छ। ‘कक्लियर इम्प्लान्ट’ जस्ता श्रवण उपकरण जडान गरिएका बालबालिकाहरूलाई लक्षित यो कार्यक्रम द सेफर्ड सेन्टर र जापानी स्वास्थ्य अधिकारीहरूको एक दशक लामो सहकार्यपछि कार्यान्वयनमा आएको हो।