Sbs Nepali -
Why don't a lot of young Nepali women play soccer in Australia? - अस्ट्रेलियामा थुप्रै नेपाली केटीहरूले किन फुटबल खेल्दैनन्?
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:04:40
- Mas informaciones
Informações:
Sinopsis
Sports enthusiasts are excited as FIFA Women's World Cup begins in Australia and New Zealand. Australia scored a 1-0 against Ireland in the opening match at Stadium Australia in Sydney. Listen to our conversation with Melbourne-based Nepali footballer Rojina Tamang as she talks about the Matildas' performance and female football participation in Australia's Nepali community. - महिला विश्वकप फुटबल अस्ट्रेलिया र न्युजिल्यान्डमा सुरु भएसँगै, खेलप्रेमीहरूमा उत्साह देखिएको छ। सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा बिहीवार राति भएको पहिलो खेलमा अस्ट्रेलियाले एक गोलका साथ आयरल्यान्डमाथि जीत हासिल गरेको थियो। यही सन्दर्भमा मेलबर्न निवासी युवा फुटबल खेलाडी रोजिना तामाङसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।