Sbs Nepali -

  • Autor: Vários
  • Narrador: Vários
  • Editor: Podcast
  • Duración: 35:29:18
  • Mas informaciones

Informações:

Sinopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodios

  • SBS Nepali Australian weather update: Friday, 6 December 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, ६ डिसेम्बर २०२४

    05/12/2024 Duración: 01min

    Australian weather update in Nepali for Friday, 6 December 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Thursday, 5 December 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ५ डिसेम्बर २०२४

    05/12/2024 Duración: 04min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali community events update: Christmas carol and Lhoshar celebrations - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: क्रिसमस क्यारोल र ल्होसार कार्यक्रमहरू

    05/12/2024 Duración: 06min

    Stay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा आयोजना भएका र हुँदै गरेका नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!

  • Shambhala wins at the Asia Pacific Screen Awards 2024 - साम्बाला: एसिया प्यासिफिक स्क्रिन अवार्ड्स जित्ने पहिलो नेपाली चलचित्र र अस्कर्ससम्मको यात्रा

    05/12/2024 Duración: 23min

    Nepali movie Shambhala won the Cultural Diversity award at the 2024 Asia Pacific Screen Awards (APSA) on Saturday, 30 November in the Gold Coast, Queensland. SBS Nepali spoke to its director Min Bahadur Bham who shared his thoughts on the significance of the recognition and becoming Nepal's official entry for the 2025 Oscars. - नेपाली चलचित्र साम्बाला एसिया प्यासिफिक स्क्रिन अवार्ड्स (आप्सा)मा पुरस्कृत हुने पहिलो नेपाली चलचित्र बन्न पुगेको छ। साम्बाला सांस्कृतिक विविधताको विधामा विजेता बनेको हो। योसँगै विश्व चर्चित अस्कर पुरस्कारको लागि नेपालबाट साम्बाला चुनिएको छ। आप्सादेखि अस्कर्ससम्मको यात्राका बारेमा निर्देशक मिनबहादुर भामसँगको कुराकानी सुन्नुहोस्।

  • Understanding how pharmacies operate in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: फार्मेसीहरू कसरी सञ्चालन हुन्छन्?

    04/12/2024 Duración: 12min

    In Australia pharmacists dispense prescription medications and provide healthcare advice, educating the community on the use of medicines and disease prevention. - अस्ट्रेलियामा, फार्मसिस्टहरूले प्रेसक्रिप्सन औषधिहरू र स्वास्थ्य सम्बन्धी सल्लाहहरू दिने गर्छन्। समुदायलाई सुरक्षित औषधि प्रयोग र रोग रोकथामको बारेमा शिक्षित गर्ने फार्मेसी प्रणालीले अस्ट्रेलियामा कसरी काम गर्छ भन्ने बारे अस्ट्रेलिया बुझ्नुहोस्को यस भागमा सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Thursday, 5 December 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, ५ डिसेम्बर २०२४

    04/12/2024 Duración: 02min

    Australian weather update in Nepali for Thursday, 5 December 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Wednesday, 4 December 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ४ डिसेम्बर २०२४

    04/12/2024 Duración: 03min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • 'Nepal needs to secure proper funding for climate change' - 'जलवायु परिवर्तनका कारक हामी होइनौँ': के नेपालले आफूले खाँदै नखाएको विषको सामना गर्नु परेको हो त?

    03/12/2024 Duración: 12min

    The United Nations Climate Change Conference 2024 (COP29) took place in November in Baku, Azerbaijan. President Ram Chandra Poudel represented Nepal at the conference. Nepal-based climate finance expert Arjun Dhakal spoke to SBS Nepali about Nepal's position on climate change, its prevention and the importance of funding. - 'कोप२९' भनेर चिनिने संयुक्त राष्ट्र सङ्घको जलवायु परिवर्तन सम्बन्धि सम्मेलन ११ देखि २२ नोभेम्बरसम्म अजरबैजानको बाकुमा सम्पन्न भएको थियो। नेपालको तर्फबाट उक्त सम्मेलनमा सहभागी भएका राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा नै नेपालको सुरक्षा रहेको भनाइ राखेका थिए। विश्वव्यापी रूपमा जलवायु परिवर्तनको सन्दर्भमा नेपालको स्थान कहाँ छ र के नेपालले आफूले खाँदै नखाएको विषको सामना गर्नु परेको हो त? यिनै विषयमा क्लाइमेट फाइन्यासका जानकार अर्जुन ढकालसँग नेपाल संवाददाता प्रयास दुलालको कुराकानी सुन्नुहोस्।

  • Are gambling organisations targeting CALD communities? - SBS Examines: के जुवा खेलाउनेहरूले सांस्कृतिक र भाषिक रूपमा विविध समुदायहरूलाई लक्षित गरेका छन् त?

    03/12/2024 Duración: 10min

    Australians lose $32 billion a year to gambling — more per person than any other nation. And it’s affecting diverse communities differently. - अस्ट्रेलियनहरूले एक वर्षमा जुवामा ३२ अर्ब डलर गुमाएका छन् - जुन प्रतिव्यक्ति दर विश्वको कुनै पनि राष्ट्रको तुलनामा सबैभन्दा धेरै हो। यसले विविध समुदायहरूलाई फरक-फरक तरिकाले प्रभाव पारिरहेको छ।

  • SBS Nepali Australian weather update: Wednesday, 4 December 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, ४ डिसेम्बर २०२४

    03/12/2024 Duración: 01min

    Australian weather update in Nepali for Wednesday, 4 December 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Tuesday, 3 December 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ३ डिसेम्बर २०२४

    03/12/2024 Duración: 04min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Has your sleep been affected since migrating to Australia? You’re not alone - अस्ट्रेलिया बुझ्नुहोस्: नयाँ ठाउँमा निन्द्रा नलाग्ने समस्या आए के गर्ने?

    03/12/2024 Duración: 10min

    Many people experience sleep disturbances due to stressors in their lives, including challenges associated with the migration experience. Issues such as insomnia and nightmares can affect both adults and children. Learn how to assess sleep quality, identify unhealthy sleep patterns, and determine when to seek help for yourself or a loved one. - विभिन्न किसिमका तनावका कारण धेरै मानिसहरूको निन्द्रामा असर पुग्ने हुन्छ। भर्खर अस्ट्रेलियामा बसोबास गर्न थालेकाहरूमा यो समस्या देखिने गरे पनि विज्ञहरूले छोटो समयका लागि यस्तो हुनु सामान्य मान्छन्। तर कहिले चाहिँ यसलाई क्रोनिक मानिन्छ र कहिले सहयोग लिन जरुरी हुन्छ त, अस्ट्रेलिया बुझ्नुहोस्को यो भागमा बुझ्ने प्रयास गर्ने छौँ।

  • 'Violence continues, even in the name of helping others': 16 Days of Activism against Gender-Based Violence - 'सहयोग गर्ने नाममा पनि हिंसा भइराखेको छ': लैङ्गिक हिंसा विरुद्धको वार्षिक १६ दिने अभियान

    02/12/2024 Duración: 11min

    The annual 16 Days of Activism against Gender-Based Violence is underway in countries across the world, including Nepal. Nepal-based women's rights activist Tika Dahal spoke to SBS Nepali about violence against women with disabilities and ways to prevent it. - लैङ्गिक हिंसा विरुद्ध हुने वार्षिक १६ दिने अभियान सोमबार, २५ नोभेम्बरदेखि सुरु भएको छ। विश्वभर विभिन्न कार्यक्रम गरेर यो अभियान मनाइने गरिएको छ। यही सन्दर्भमा महिला भित्र पनि विशेष गरी अपाङ्गता भएका महिला माथि हुने हिंसाका विभिन्न आयामहरू र यसका रोकथामका बारे अभियन्ता टिका दाहालसँग नेपाल संवाददाता प्रयास दुलालको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Tuesday, 3 December 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: मङ्गलवार, ३ डिसेम्बर २०२४

    02/12/2024 Duración: 01min

    Australian weather update in Nepali for Tuesday, 3 December 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Monday, 2 December 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २ डिसेम्बर २०२४

    02/12/2024 Duración: 04min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Monday, 2 December 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, २ डिसेम्बर २०२४

    01/12/2024 Duración: 01min

    Australian weather update in Nepali for Monday, 2 December 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian weather update: Sunday, 1 December 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, १ डिसेम्बर २०२४

    30/11/2024 Duración: 01min

    Australian weather update in Nepali for Sunday, 1 December 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना

    29/11/2024 Duración: 04min

    Stay informed about the significant world events from the past week in Nepali language. - इजरेल र हिज्बुल्लाहबिचको द्वन्द्व समाप्तिका लागि भएको युद्ध बिराम स्वागत योग्य कदम भएको संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको भनाई लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Saturday, 30 November 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, ३० नोभेम्बर २०२४

    29/11/2024 Duración: 01min

    Australian weather update in Nepali for Saturday, 30 November 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Friday, 29 November 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २९ नोभेम्बर २०२४

    29/11/2024 Duración: 04min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

página 12 de 18