Sinopsis
Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Episodios
-
He Has Made Us New: Part 2
11/04/2018 Duración: 30minAll the privileges of heaven are not just reserved for one particular people group, or social class but they are made available to all people through Jesus Christ.
-
He Has Made Us New: Part 1
06/04/2018 Duración: 26minLearn how God through the work of His Son Jesus Christ has broken down the walls that separate people and made us all one united people and loved people in Jesus Christ.
-
Amazing Redemption
04/04/2018 Duración: 27minDiscover the amazing power of God's redemption available to us in Jesus Christ.
-
That I May Know Him
23/03/2018 Duración: 17minThe Apostle Paul prayed specifically that we would know what blessings we have available to us in Jesus Christ. Listen in and learn more of the blessing that are available only in Christ that you too may say as the Apostle Paul said, "That I may know Him!".
-
विश्वासी को जीवन मा भएको पाप ।
20/03/2018 Duración: 27minके एउटा सत्य येशु ख्रीष्टको चेला निरन्तर रुपमा अझै अनुग्राह प्रश्स्त होस भनेर पाप मा जीउन सक्छ र ? अथवा हामी कसरी पाप को निम्ती मरिसकेकाछौं र येसले कसरी हाम्रो दैनिक ख्रीष्टियन जीवनलाई प्रभाव पार्छ ? यि प्रश्नहरुको उत्तर पाउनलाई कृपया हामीलाई सुनेर साथ दिनुहोला ।
-
योग्य भएको सेवकहरु को अवश्येकता ।
09/03/2018 Duración: 23minके तपाई को मण्डली मा सेवाकाई को कमजोरिपन हरु देख्नुहुन्छ ? यदि देख्दै हुनुहन्छ भने तपाई त्यो समस्य मिलाउन का निम्ती के गर्देहुनुहुन्छ ? के साच्चै सेवा गर्न का निम्ती तपाई तयार हुनुहुन्छ ? अाज हामी यि प्रश्नहरु को उत्तर पाउनलाई प्रवचन वाट सुन्नेछौ।
-
सुसमाचार सुनाउने काम को अवशेकतारु (भाग-२)
02/03/2018 Duración: 34minयेरुशलेम मा भएको मण्डली कसरी जनसंख्या र अात्मिक रुप मा बढ्यो? र वर्तमान काल मा कसरी हामीले मण्डली लाई वृध्दि गर्न सक्छौ? अाज हामी संगै यि प्रश्नहरु को उत्तर पाउनलाई सुनेर साथ दिनुहोला ।
-
अात्मको नयाँ पन मा हिडनु ( पाठ १)
27/02/2018 Duración: 31minके परमेश्वर को बिधिहरु तपाईको लागी एउटा गहरुङगो भारी जस्तै भएको छ ? के संगती जाने तपाई को लागी एउटा वाध्यता जस्तो भएको छ ? अाज हामी परमेश्वर लाई सेवा गर्ने प्रेरणा को बारे मा सिक्दैछौ र अाउनुहोस हामी संगै अध्यन गर्नुहोला ।
-
सुसमाचार सुनाउने काम को लागी अवशेकता कुराहरु ।
23/02/2018 Duración: 29minयेरुशलेम मा भएको मण्डली कसरी जनसंख्या र अात्मिक रुप मा बढ्यो ? र वर्तमान काल मा कसरी हामी ले मण्डली लाई वृद्धि गराउन सक्छौ ? यि प्रश्नहरु को उत्तर पाउनलाई कृपया अाज को भाग सुनेर साथ दिनुहोला ।
-
के व्यवस्था पाप हो ?
20/02/2018 Duración: 24minके व्यवस्थाले मानिसहरुलाई धर्मि ठहरयाउनसक्छ ? र मानिस को जिवन मा परमेश्वरको व्यवस्था को उद्देश्या के छ ? र किन हाम्रो पाप को वारेमा जान्न को निम्ती एउटा असल कुरा हो ? अाउनुहोस अाज यि प्रश्नहरु को छलफल गर्दे प्रवचन बाट सुन्नेछौ ।
-
उहाँको योजना मण्डली लाई स्थापित गर्ने ।
16/02/2018 Duración: 38minकसरी हाम्रो मण्डली को जनसंख्या लाई बृद्धि गर्न सक्छौ ? र के मण्डली को जनसंख्या बृद्धि गर्नलाई परमेश्वर को योजना र हाम्रो योजना मा कस्तो फरक छ होला ? अाज हामी यि प्रश्नहरुको उत्तर बाईबल बाट हेर्नेछौ र सुन्नेछौ ।
-
पाप बाट को स्वतन्रता ।
13/02/2018 Duración: 23minजे कुरा म गर्न चाहान्छु म किन गर्दिन ? र पापबाट को स्वतन्रता भनेको के हो ? अाज हामी यि प्रश्नहरु को बारेमा सुन्नेछौ, कृपया शन्ती तिमीलाई पोडकाष्ट अन्तसम्म सुनेर हामीलाई साथ दिनुहोला ।
-
पवित्र आत्माको भरपूरी र अन्य भाषाहरु भनेको के हुन?
09/02/2018 Duración: 37minपवित्र आत्माको भरपूरी भनेको के हो? अन्य भाषाहरु के के हुन्? र तिनीहरु कसरी एक अर्कोसंग सम्बन्धित छन्? के वर्तमान,समयमा पनि अन्य भाषाहरुमा बोल्नु साँच्चै मण्डलीको लागी एउटा सत्य आत्माको वरदान हो कि होईन? आजको “शान्ति तिमीलाई” पोड्कास्ट सुन्नुहोस र हामी संग्-संगै यि प्रश्नहरु को उत्तर खोजौं।
-
विश्वासी को जीवन मा भएको पाप ।
07/02/2018 Duración: 27minके एउटा सत्य येशु ख्रीष्टको चेला निरन्तर रुपमा अझै अनुग्राह प्रश्स्त होस भनेर पाप मा जीउन सक्छ र ? अथवा हामी कसरी पाप को निम्ती मरिसकेकाछौं र येसले कसरी हाम्रो दैनिक ख्रीष्टियन जीवनलाई प्रभाव पार्छ ? यि प्रश्नहरुको उत्तर पाउनलाई कृपया हामीलाई सुनेर साथ दिनुहोला ।
-
तपाईँको व्यक्तित्व नैं तपाईँको पहिचान हो!
02/02/2018 Duración: 28minमानिसहरु आफुलाई असल, धर्मि देखिनको निम्ति धेरै महेनत र प्रयात्न गर्छन, धर्मिक वस्त्रहरुद्वारा, अथवा असल बोलीवचन द्वारा। के यि कुराहरुले हामीलाई परमेश्वरको नजरमा एउटा धर्मि र विश्इवासयोग्य व्यक्ति को परिचय दिन्छ होला? आउनुहोस् हामीसंगैं यि प्रश्न र विचारहरुको बारेमा आजको "शान्ति तिमीलाई" पोड़कास्ट बाट सुन्दैं अध्यान गरौं।
-
येशु ख्रिष्टको धार्मिकता बिना हाम्रो जिवन सुन्य छ ।
30/01/2018 Duración: 33minमानिसहरु पाप छमा पाउन,र मुत्ति प्राप्त गर्न जस्तो सुकै धार्मिक कामहरु गर्न तयार हुन्छन, जस्तै पशु बलि गर्न,तीर्थ यात्रा धाउन, र बिभिन्न असल र धार्मिक काम गर्न । के उनिहरुले पक्कै पाप बाट छमा पाए होलान त ? अथवा उनिहरुले साचो मुत्ति पाए होलान त? अाउनहोस यि प्रश्नहरुलाई बिचार गर्दे परमेशवर को वचन द्ववरा मनन गर्नुहोला ।
-
एकजना मानिस को पापद्ववरा को प्रभाव ।
23/01/2018 Duración: 27minकिन मानिस को मृत्यु हुन्छ ? र हाम्रो पापी स्वभाव काहँाबाट सुरुवात भएको हो ? र यो पापी स्वभाव ले कसरी अरु मानिसहरुमा प्रभाव पार्न सक्छ? अाज यि प्रश्नहरु को उत्तर पाउनलाई हामी संगै अध्धयन गर्दे सुनेर साथ दिनुहोला ।
-
के हामी परमेश्वरको अघि झुटो गवाई भन्न सक्छौ?
19/01/2018 Duración: 29minके तपाई परमेश्वरको को अघि एउटा ईमान्दारी जिवन जिउनुहुन्छ? कसरी शैतान ले मण्डली लाई अक्रामण गर्दै छ? र यि अक्रमणहरु देखि कसरी हामी सुरक्षित बस्न सक्छौ ? यि प्रश्नहरु को उत्तर को निम्ती कृपया हामी संगै सुनेर साथ दिनुहोला ।
-
A Holy Spirit Filled Family: Part 1 of 2
16/01/2018 Duración: 27minIn todays society the family is on a continual downhill road to destruction. Everywhere you look there is division and arguing amongst families, in particular between children and their parents. Is there an answer to the poor situation of the family? Today on Shanti TImilai we are going to learn about what a Holy Spirit filled family looks like, and what the the Bible teaches about the roles between parents and their children.
-
प्राथॆना ले हाम्रो जिवन परिवतॆन गछॆ ।
12/01/2018 Duración: 25minप्राथॆना के हो? र प्राथॆना कसरी गरिन्छ ? र प्राथॆना ले हाम्रो जिवनमा कस्तो प्रकारको भुमिका खेल्दछ अनि प्राथॆना हाम्रो जिवन मा कति महत्वपुणॊ छ भन्ने बिषयमा अाज हामी सुन्नेछौ र चचॊ गॆनेछौ कृपया हामी संगै परमेशवर को वचन सुनेर साथ दिनुहोला ।