Shanti Timilai

  • Autor: Vários
  • Narrador: Vários
  • Editor: Podcast
  • Duración: 198:54:59
  • Mas informaciones

Informações:

Sinopsis

Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.

Episodios

  • ५ वटा मुकुटहरु:(पाचौ) अान्नद को मुकुट। भाग:५(Crown Of Rejoicing)

    23/02/2024 Duración: 13min

    के तपाई पनि त्यो अान्नद को मुकुट पाउन उत्साहित हुनुहुन्छ?के तपाई को ह्रदय त्यो मुकुट पाउन तयारी वनाउनु भएको छ?

  • बुद्धि को चिच्चाहाट। हितोपदेश:८:१

    19/02/2024 Duración: 22min

    के तपाईको जिवन क्रमबद्ध छैन?के संसार भद्रगोलमा हराएको जस्तो देखिन्छ?यदि छ भने सम्झनुहोस बुद्धिले हामीलाई बोलाउँछ्।प्रश्न यो हो कि के हामी बुद्धिको स्वरलाई चिन्न सक्छौ कि सक्दैनौ?

  • आत्मामा कसरी स्वर्ग देख्न सकिन्छ ? (कलस्सी ३:१-३)

    19/02/2024 Duración: 26min

    शारिरिक स्वभावमा मरेकाहरुले आत्मामा स्वर्गको अनुभव गर्न सकिन्छ जहाँ ख्रीष्ट पिताको दाहिने हातमा बस्नु भएको छ ।

  • अमेल को बीऊ छर्ने गम्भीरता।

    12/02/2024 Duración: 35min

    के तपाईको परिवार अथवा मण्डली वा साथीहरुको बीचमा झगडाहरु अथवा फाटोहरु उठेको छ?यि झगडाहरु र फाटोहरु अाफै-अाफैमा हुदैनन,यि काहँावाट अाएको र कसरी त्याग्ने यसको  वारेमा अाज हामी सिक्नेछौ।

  • ५ वटा मुकुटहरु:(चौथो) महिमा को मुकुट। भाग:४(Crown Of Glory)

    09/02/2024 Duración: 19min

    महिमाको मुकुलाई कसले पाउन सकिन्छ ? के हामी सबै यस मुकुटलाई पाउन योग्यका छौ ? कि यो सिमित व्यक्तिको लागि मात्र हुन ? 

  • जिवनको रुखलाई छुने चाहाना।

    05/02/2024 Duración: 19min

    जसरी अदनको वगैचामा अात्मा मरेर शरीर वाच्यो । त्यसरीनै ख्रीष्ट येशुमा शारिरमा मरेर  अन्न्त  अात्मा मा वाच्न सकेका छौ।

  • ५ वटा मुकुटहरु:(तेस्रो) धार्मिकताको मुकुट। भाग:३(Crown Of Righteousness)

    31/01/2024 Duración: 17min

     धार्मिकताको मुकुट कसको निम्ती राखीएको हो?धार्मिकता को मुकुट के हो?

  • कमिलाबाट शिक्षा (हितोपदेश ६:६-११)

    29/01/2024 Duración: 19min

    अल्छेपनका जोखिमहरु के के हुन ? र कसरी हामी अल्छेपन त्याग्न सक्छौ ? 

  • जब उद्धारताले राम्रो सम्बन्ध बिगार्छ । हितोपदेश ६:१-५

    26/01/2024 Duración: 25min

    कसैलाई रिण दिनु गलत होईन तर बुद्धिमानी भएर दिए नौ भने  सम्बन्ध राम्रो हुदैन ।

  • यौनको सम्बन्धमा परमेश्वरको योजना के छ ? हितोपदेस ५ :१५-२३

    15/01/2024 Duración: 20min

    के यौनको सम्बन्ध खराब  वा पाप हो?के हामी निर्दोष मन साथ यौनको सम्बन्धमा आनन्द लिन सक्छौँ ?

  • सम्बधको खतरा र आनन्द हितोपदेश ५':१-१४

    12/01/2024 Duración: 27min

    के भखरै कुनै केटा वा केटी  म माया गर्छ भनेर भनेको छ ?कसरी त्यो माया असल वा खराब भनी छुट्यान सकिन्छ ?

  • जहाँ हाम्रो मन त्यहा हाम्रो चरित्र हितोपदेश ४:२०-२७

    08/01/2024 Duración: 21min

    के तपाईको जीवनमा कुनै बानि छ जसलाई त्याग्न तपाईलाई निकै गाह्रो भएको छ  आज हामी यस podcast मा ब्यवाहारिक शिक्षा सिक्नेछैा। र परमेश्वरलाई महिमा दिनेछैा ।

  • शिक्षा दिने र ग्रहण गर्ने । हितोपदेश ४:१-५

    05/01/2024 Duración: 28min

    के तपाईको बच्चाहरुको लागि चिन्ता गर्नु भएको छ ? वा किन तपाईको बच्चाहरुले तपाईको कुरा सुन्न चाहादैन ? आजको podcast मा हामी आफ्ना बच्चाहरलाई कसरी शिक्षा दिन र सिकाउन सकिन्छ भन्ने बारे सिक्नेछौ ।

  • परमेश्वरको प्रेमीलो ताडना्। हितोपदेश:३:११-१२

    01/01/2024 Duración: 23min

     हामीले किन परमेश्वरले दिनुभएको  ताडना र शिक्षालाई  सकरत्मक तरिकाले हेर्नुपर्छ? 

  • ५ वटा मुकुटहरु:(दोस्रो) अानन्दको मुकुट। भाग:२( The Crown Of Rejoice)

    29/12/2023 Duración: 14min

    के तपाई अाज यस संसारको अानन्द,शान्ति र मुक्ति को पर्खाईमा हुनुहुन्छ? के तपाईले पाउनसक्नुभयो? तर के तपाई विश्वास गर्नसक्नुहुन्छ हाम्रो निम्ती अानन्दको मुकुट राखिएको छ?

  • वचनलाई ह्रदयमा जन्म दिनु।

    13/12/2023 Duración: 16min

    के तपाईले अाफनो जिवनमा परमेश्वरको वचनलाई जन्म दिनुभएको छ? उहाँको वचनलाई कसरी जन्म दिनसकीन्छ?

  • भेडा र गोठालो बीचको सम्बन्ध।

    08/12/2023 Duración: 22min

    परमेश्वरले हरेक मण्डलीमा भेडा र गोठालो बीच को समबन्धझै सुरक्षा र मिलाप को चाहाना गर्नुहुन्छ।

  • ५ वटा मुकुटहरु:(पहिलो) नाश नहुने मुकुट।(ख)भाग:१( The Imperishable Crown)

    30/11/2023 Duración: 22min

    अाज तपाईको पाईला कस्तो ईनाम पाउन लमक्दैछ? तपाई अाज कस्तो ईनामको पर्खाईमा हुनुहुन्छ? 

  • ५ वटा मुकुटहरु:(पहिलो) नाश नहुने मुकुट। भाग:१( The Imperishable Crown)

    27/11/2023 Duración: 18min

    अाज तपाईको पाईला कस्तो ईनाम पाउन लमक्दैछ? तपाई अाज कस्तो ईनामको पर्खाईमा हुनुहुन्छ? 

  • शास्रहरुमा खोजि गार।

    24/11/2023 Duración: 14min

    ईतिहास देखिनै धर्मशास्रहरु निस्की अाएका छन, र ति शास्रहरुमा खोजि गर्दा मुक्तिदाता येशुलाई नै भेटाउन सकिन्छ।

página 4 de 25