Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
Penny Wong: ‘We act in Australia's interests’ as process to list IRGC as terrorist group begins - विदेश मन्त्री पेनी वङ: ‘हामी अस्ट्रेलियाको हितमा काम गर्छौं’
29/08/2025 Duración: 05minThe Coalition is urging the government to accelerate its legislation for listing the Iranian Revolutionary Guard Corps as a terrorist group. It comes after Australia's security and intelligence community alleged the IRGC directed attacks on the Jewish community. - विपक्षी गठबन्धनले इरानी रिभोलुस्नरी गार्ड कर्प्स (आइआरजीसी)लाई आतङ्कवादी समूहका रूपमा सुचीबद्ध गर्ने कानूनलाई तीव्र रूपमा अगाडी बढाउन आग्रह गरेको छ। देशको सुरक्षा तथा गुप्तचरी सङ्गठनहरूले आइआरजीसीमाथि यहुदी समुदाय लक्षित आक्रमण गर्न निर्देशन दिएको आरोप लगाएपछि लिबरल-नेश्नल गठबन्धनले उक्त आग्रह गरेको हो।
-
तीज: ‘महिलाको पर्व भए पनि, पुरुषले नि साथ दिनुपर्छ’
29/08/2025 Duración: 07minनेप्लिज हिन्दु सोसाइटी अफ अस्ट्रेलियाले न्यु साउथ वेल्सको बरवुडमा गत मङ्गलवार, अगस्ट २६ मा तीज महोत्सव २०२५ आयोजना गरेको थियो। नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय रूपमा उपस्थिति रहे उक्त कार्यक्रममा नेपालबाट आएका र स्थानीय कलाकारले आफ्नो प्रस्तुति दिएका थिए। आतिसबाजी सहित सम्पन्न सो कार्यक्रममा पुगेका केहीसँग अस्ट्रेलियामा तीज मनाउँदाको अनुभवका बारे एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
-
Nepali Community Events Update: What’s happening around Australia? - सामुदायिक अपडेट: अस्ट्रेलियाको कुन ठाउँमा के-कस्ता नेपाली कार्यक्रमहरू आयोजना हुँदैछन्?
29/08/2025 Duración: 07minStay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता आयोजना हुने केही नेपाली सामुदायिक कार्यक्रमहरू बारे एक अपडेट। नोट: तपाईँले पनि कुनै कार्यक्रम आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई इमेल वा सोसल मिडिया मार्फत उक्त जानकारी दिन सक्नुहुनेछ। यसबारे विस्तृत जानकारी पाउन पोडकास्ट सुन्नुहोस्।
-
One of the biggest drivers of anti-gay slurs isn't actually homophobia - SBS Examines: समलिङ्गी विरोधी गालीको सबैभन्दा ठुलो कारण वास्तवमा होमोफोबिया होइन
29/08/2025 Duración: 06minFrom violent attacks targeting gay men to slurs on the sports field, homophobia has been making headlines. - समलिङ्गी पुरुषहरूलाई लक्षित गरी हुने हिंसात्मक आक्रमणदेखि खेलकुद मैदानमा हुने गालीगलौजसम्म, समाचारको शीर्षकमा होमोफोबिया पर्दै आएको छ।
-
‘Feels like Nepal’: Three-day special festival kicks off in Sydney - ‘नेपाल नै पुगेजस्तो’: सिड्नीको बरवुडमा तीन दिने महोत्सव सुरु
29/08/2025 Duración: 08minA three-day festival has begun in Sydney’s Burwood Park on Friday, 29 August, with hundreds of community members participating in a special urn parade. SBS Nepali spoke with Bishnu Hamal from the Greater Sydney Nepalese Multicultural Centre (GSNMC), the organiser of the festival, popular Nepali priest and orator Pundit Dinbandhu Pokharel, and members of the Nepali community who participated in the parade. - सिड्नीको बरवुड पार्कमा तीन दिने सिड्नी आध्यात्मिक महोत्सव सुरु भएको छ। भिक्टोरिया, क्वीन्सल्यान्ड र वेस्टर्न अस्ट्रेलिया पछि न्यु साउथ वेल्समा पनि नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका लागि भन्दै उक्त कार्यक्रम आयोजना भएको हो। कलश यात्रा सहित शुक्रवार, २९ अगस्टदेखि सुरू उक्त महोत्सवमा भाग लिन नेपालबाट आएका पण्डित दीनबन्धु पोखरेल, ग्रेटर सिड्नी नेप्लिज मल्टिकल्चरल सेन्टरका अध्यक्ष विष्णु हमाल लगायत त्यहाँ उपस्थित समुदायका सदस्यसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
-
Weekly Nepal Update: Sugarcane farmers protest in Kathmandu demanding subsidy rise - साप्ताहिक नेपाल अपडेट: अनुदान वृद्धिको मागका साथ काठमाण्डूमा उखु किसानहरूको आन्दोलन
29/08/2025 Duración: 05minListen to this week’s top stories from Nepal. - उखु किसानहरूले पाउँदै आएको अनुदान नेपाल सरकारले कटौती गरेको भन्दै देशको राजधानीमा आन्दोलन, लिपुलेक सीमा विवाद कूटनीतिक तरिकाबाट हल गरिने र हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा लगायत नेपालका गत सात दिनका समाचार सुन्नुहोस्।
-
Australian weather update for Saturday, 30 August 2025 in Nepali language - शनिवार, ३० अगस्ट २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
29/08/2025 Duración: 01minWeather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Finance Talk: Will the Home Guarantee Scheme actually help the housing crisis? - एसबीएस नेपाली आर्थिक कुराकानी: के हो सङ्घीय सरकारको ‘होम ग्यारेन्टी स्किम’?
29/08/2025 Duración: 18minThe government’s First Home Buyer Guarantee scheme will give thousands of renters, who struggle to save the usual 20 per cent home deposit, the chance to enter the property market. But experts say the scheme, brought forward by three months to October, may not be as helpful as it initially sounds. They say it leaves those using the scheme financially vulnerable and shuts out low-income earners. We spoke with financial advisor Bishwas Bhattarai and asked him about the scheme’s specifics and other topics related to the Australian real estate market. - अस्ट्रेलियामा आफ्नो पहिलो घर किन्न लागेका मानिसहरूले पाँच प्रतिशत डिपोजिट बुझाए पुग्ने भएको छ। पहिलो घर किन्न चाहिने कुल मूल्यको २० प्रतिशत ‘डाउन पेमेन्ट’को १५ प्रतिशत ग्यारेन्टी सङ्घीय सरकार आफूले लिने योजना ‘होम ग्यारेन्टी स्किम’ सबै योग्य अस्ट्रेलियनहरूका लागि अक्टोबर १ देखि लागू गर्ने घोषणा गरेपछि, अस्ट्रेलियन नागरिक तथा पीआर भएका अस्ट्रेलियाबासीहरूले आफूले किन्न चाहेको घरको कुल भाउको पाँच प्रतिशत रकम मात्र जम्मा गरे पनि घरधनी हुन पाउने भएका हुन्। यो योजनाको थ
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २९ अगस्ट २०२५
29/08/2025 Duración: 06minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
शुक्रवार, २९ अगस्ट २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
28/08/2025 Duración: 02minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali World Update: Last seven days around the globe - गत सात दिनका प्रमुख विश्व समाचार
28/08/2025 Duración: 06minStay informed about the significant world events from the past week in Nepali language. - गाजाको एक अस्पतालमा इजरेलले गरेको हवाई आक्रमणमा पाँच जना पत्रकार सहित २० भन्दा बढीको मृत्यु, भियतनामका तटीय क्षेत्रमा आँधीको खतराकाबीच दसौँ हजार मानिसलाई सुरक्षित स्थानमा सारियो र अमेरिकाको एक क्याथलिक विद्यालयमा भएको गोलिबारी सम्बन्धी घटनाको अधिकारीहरूद्वारा अनुसन्धान जारी लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, २८ अगस्ट २०२५
28/08/2025 Duración: 05minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
‘मायाले गर्दा अस्ट्रेलिया झर्दा, भुल परेँ दाइ म त!’
27/08/2025 Duración: 20minतीजको अवसरमा अस्ट्रेलियाभर विभिन्न कार्यक्रमहरू हुँदै गर्दा शनिवार, अगस्ट १६ मा बहुसांस्कृतिक समुदायहरूको एक सङ्गठन अस्ट्रेलिया मल्टिकल्चरल अर्गनाइजेसन्स नेटवर्कले विविध पृष्ठभूमिका मानिसहरूका साथ तीजको कार्यक्रम आयोजना गरेको थियो। मेलबर्नमा भएको उक्त कार्यक्रमका आयोजक, कलाकारहरू र सहभागीहरूले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
बिहीवार, २८ अगस्ट २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
27/08/2025 Duración: 02minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधबार, २७ अगस्ट २०२५
27/08/2025 Duración: 06minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
26/08/2025 Duración: 06minListen to the top Australian news from the last seven days. - अस्ट्रेलियाका विश्वविद्यालयहरूमा लिङ्गका आधारमा हुने हिंसाको उजुरी गर्न नयाँ कानून ल्याइँदै, अशक्तता क्षेत्रका कर्मचारी पलायन हुने खतरा रहेको हेल्थ सर्भिसेस युनियनको भनाइ र एनआरएल खेलाडी ब्रान्डन स्मिथ माथि लागु पदार्थ ओसारपसारको आरोप लगायत यस हप्ताका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।
-
Australian weather update for Wednesday, 27 August 2025 in Nepali language - बुधवार, २७ अगस्ट २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
26/08/2025 Duración: 01minWeather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Tuesday, 26 August 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलबार, २६ अगस्ट २०२५
26/08/2025 Duración: 04minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
मेलबर्नको एउटा ग्यारेजबाट अस्ट्रेलियामा नेपाली सङ्गीतको जगेर्ना गर्न लागि परेका ‘मिस्टर प्रधान’
25/08/2025 Duración: 27minविगत १८ वर्षदेखि अस्ट्रेलियामा बसोबास गर्दै आएका सङ्गीतकार अमित प्रधानले मेलबर्नस्थित आफ्नै निवासमा विशेष साङ्गीतिक कार्यक्रमहरू आयोजना गर्दै आएका छन्। विशेष गरी नेपालीभाषी सङ्गीतकर्मीहरूलाई आफ्नो प्रतिभा देखाउने एक माध्यमको रूपमा ‘मिस्टर प्रधान टक्स अकुस्टिक्स’ सुरु गरिएको उनको भनाई छ। द स्याडोज ‘नेपाल’ र एके ४७ ‘अस्ट्रेलिया’ जस्ता ब्यान्डका बेस गिटारिस्ट रहेका प्रधान तथा यस्तै एक कार्यक्रममा सहभागी भएका गायक तथा सङ्गीतकार रुपेशजङ्गबहादुर सिंहसँग चुनौती, अवसर र साङ्गीतिक अनुभवहरूबारे एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
-
Australian weather update for Tuesday, 26 August 2025 in Nepali language - मङ्गलवार, २६ अगस्ट २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
25/08/2025 Duración: 01minWeather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?