Sbs Nepali -

  • Autor: Vários
  • Narrador: Vários
  • Editor: Podcast
  • Duración: 35:29:18
  • Mas informaciones

Informações:

Sinopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodios

  • SBS Nepali Australian weather update: Monday, 3 February 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेटः सोमवार, ३ फेब्रुअरी २०२५

    02/02/2025 Duración: 01min

    SBS Nepali Australian weather update for Monday, 3 February 2025 - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian weather update: Sunday, 2 February 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेटः आइतवार, २ फेब्रुअरी २०२५

    02/02/2025 Duración: 01min

    SBS Nepali Australian weather update for Sunday, 2 February 2025 - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian weather update: Saturday, 1 February 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेटः शनिवार, १ फेब्रुअरी २०२५

    31/01/2025 Duración: 01min

    SBS Nepali Australian weather update for Saturday, 1 February 2025 - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Friday, 31 January 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ३१ ज्यानुअरी २०२५

    31/01/2025 Duración: 04min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Does Australia's Parliament reflect society? - SBS Examines: के अस्ट्रेलियाको संसद्ले यहाँको समुदायको प्रतिनिधित्व गरेको छ त?

    31/01/2025 Duración: 08min

    Australia is one of the world's most multicultural nations but our Parliament isn't. Does it matter? - अस्ट्रेलिया विश्वकै बहु-सांस्कृतिक देशमध्येको एकमा पर्छ तर यहाँको संसद्‌मा भने विविधता देखिँदैन। के यसले फरक पर्छ त?

  • Welcoming King Birendra to BP Koirala: Narayan Pradhan’s interesting stories from half a century in Australia - राजा वीरेन्द्रदेखि बिपीसम्मलाई स्वागत: नारायण प्रधानको आधा शताब्दी अस्ट्रेलिया बसाइका रोचक घटनाहरू

    31/01/2025 Duración: 38min

    Narayan Pradhan, a resident of Australia for over five decades, has witnessed the Nepali community’s growth firsthand. From rare gatherings in the early days to frequent community events today, he has experienced it all. Speaking to SBS Nepali, he shared stories of welcoming King Birendra Bir Bikram Shah and other memorable moments. - विगत ५१ वर्षदेखि अस्ट्रेलियाको स्थायी बासिन्दा बनेका नारायण प्रधानले आफ्नै आँखा अगाडी नेपाली समुदाय बढेको देखेका छन्। कतिपय कार्यक्रमहरूमा नेपाली नै भेट्नका लागि जाने गरेका उनीसँग हाल महिनै पिच्छे आयोजना हुने नेपाली समुदायका कार्यक्रमहरूमा भाग लिएको अनुभव छ। सिड्नीमा पहिलो नेपाली रेस्टुरेन्ट खोल्नेदेखि राजा वीरेन्द्रलाई स्वागत गरेका प्रधानसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Friday, 31 January 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेटः शुक्रवार, ३१ ज्यानुअरी २०२५

    30/01/2025 Duración: 01min

    SBS Nepali Australian weather update for Friday, 31 January 2025 - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali community events update: Lhosar and mental health first aid training - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: अस्ट्रेलियाभर ल्होसारका विभिन्न कार्यक्रम

    30/01/2025 Duración: 06min

    Stay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा आयोजना भएका र हुँदै गरेका नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!

  • SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना

    30/01/2025 Duración: 05min

    Stay informed about the significant world events from the past week in Nepali language. - सर्बियामा भ्रष्टाचारको विरोधमा जनताहरू सडकमा उत्रिएपछि प्रधानमन्त्रीले राजीनामा दिएको लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

  • SBS Nepali Australian News Headlines: Thursday, 30 January 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ३० ज्यानुअरी २०२५

    30/01/2025 Duración: 03min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Thursday, 30 January 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेटः बिहीवार, ३० ज्यानुअरी २०२५

    29/01/2025 Duración: 01min

    SBS Nepali Australian weather update for Thursday, 30 January 2025 - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Wednesday, 29 January 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २९ ज्यानुअरी २०२५

    29/01/2025 Duración: 03min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

    28/01/2025 Duración: 05min

    Listen to the top Australian news from the last seven days. - गत वर्ष लागु भएको 'चाइल्डकेयर सब्सिडी'का कारण वार्षिक १ लाख ३० हजार डलर आम्दानी भएका परिवारले सरदर वार्षिक २,७६८ डलर बचत गर्न सफल भएको लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।

  • 'Lhosar is more than just a cultural festival': Tamu Lhosar 2025 - तमु ल्होसार २०२५: 'यो सांस्कृतिक पर्व मात्र होइन'

    28/01/2025 Duración: 10min

    Sydney's Gurung community celebrated Tamu Lhosar 2025 on Saturday, 4 January at an event organised by Tamu Samaj Sydney in Hurstville. Participants spoke to SBS Nepali about the importance of this day and passing on the knowledge to upcoming generations. - न्यु साउथ वेल्सको गुरुङ समुदायले शनिवार, चार ज्यानुअरीमा तमु ल्होसार मनाएको थियो। नेपालमा पुस १५ मा मनाइने भए तापनि, अस्ट्रेलियामा भने बिदाको दिन पारेर समुदायका सदस्यहरू एकै ठाउँमा भेला भएर यो पर्व मनाएका हुन्। आयोजक तथा सहभागीहरूले उक्त कार्यक्रम र दोस्रो पुस्तालाई संस्कृति सिकाउने आवश्यकताबारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Weekly Update: Government increases Mount Everest permit fees - एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: सगरमाथा आरोहणको शुल्क वृद्धि

    28/01/2025 Duración: 07min

    Stay updated with the top Nepali stories from the past week in this weekly Nepal update. - सरकारले विदेशी नागरिकका लागि सगरमाथा आरोहण गर्ने शुल्कमा वृद्धि गरेको छ। यो लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Wednesday, 29 January 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेटः बुधवार, २९ ज्यानुअरी २०२५

    28/01/2025 Duración: 01min

    SBS Nepali Australian weather update for Wednesday, 29 January 2025 - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Tuesday, 28 January 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २८ ज्यानुअरी २०२५

    28/01/2025 Duración: 05min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Nepal Nursing Day: Diverse experiences of nursing in Australia and Nepal - नेपाल नर्सिङ दिवस: अस्ट्रेलिया र नेपालमा नर्सिङ गर्दाका फरक अनुभव

    28/01/2025 Duración: 12min

    Nepal Nursing Day is celebrated annually to mark the establishment of the Nepal Nursing Association. This year, it falls on 28 January. Some Australian-registered nurses of Nepali heritage have reflected on their experiences, comparing their current roles in Australia to their previous nursing experiences in Nepal. - नेपाल नर्सिङ सङ्घको स्थापना भएको उपलक्ष्यमा हरेक वर्ष माघ १५ मा नेपाल नर्सिङ दिवस मनाउने गरिन्छ, जुन यो वर्ष २८ ज्यानुअरीमा परेको छ। विगतमा नेपालमा नर्सिङ पेसामा रहेका र हाल अस्ट्रेलियामा रजिस्टर्ड नर्सका रूपमा कार्यरत केहीले यी दुई देशमा काम गर्दाका फरक अनुभव एसबीएस नेपालीसँग बाँडेका छन्।

  • SBS Nepali Australian weather update: Tuesday, 28 January 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेटः मङ्गलवार, २८ ज्यानुअरी २०२५

    27/01/2025 Duración: 01min

    SBS Nepali Australian weather update for Tuesday, 28 January 2025 - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Monday, 27 January 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २७ ज्यानुअरी २०२५

    27/01/2025 Duración: 04min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

página 3 de 18