Sbs Nepali -

  • Autor: Vários
  • Narrador: Vários
  • Editor: Podcast
  • Duración: 50:59:29
  • Mas informaciones

Informações:

Sinopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodios

  • अबको दलाई लामा को?

    06/07/2025 Duración: 09min

    चीनले अबको दलाई लामा चिनियाँ हुनुपर्ने अडान लिँदै गर्दा १४ औं दलाई लामाले भने आफ्नो उत्तराधिकारी स्वतन्त्र विश्वको कुनै पनि ठाऊँमा जन्म लिएको व्यक्ति र सम्भवतः महिला पनि हुनसक्ने सम्भावना व्यक्त गरेका छन्।

  • Indra Ban’s Australian Story (Part 6): Medal of the Order of Australia - इन्द्रा बनको अस्ट्रेलियन कथा (भाग ६): मेडल अफ द अर्डर अफ अस्ट्रेलिया

    05/07/2025 Duración: 09min

    Indra Ban came to Australia back in 1975 and went on to become the first Nepali to receive the Medal of the Order of Australia (OAM). Over the past 50 years, she has been guiding and supporting the Nepali community in Sydney and around Australia. In this sixth episode of the 10-part special series about her journey and experiences in Australia, Indra Ban speaks to SBS Nepali about being awarded the OAM, how she discovered being honoured, and her reaction upon receiving the news. - सन् १९७५ मा अस्ट्रेलिया आएकी इन्द्रा बन, मेडल अफ द अर्डर अफ अस्ट्रेलिया वा ओएएम पाउने पहिलो नेपाली हुन्। ५० वर्षभन्दा बढीको आफ्नो अस्ट्रेलिया बसाइको क्रममा उनले नेपाली समुदायको अभिभावक बनेर यसलाई डोर्‍याउने काम गरेकी छिन्। यो १० भागको विशेष शृङ्खलामा हामी उनको अस्ट्रेलियन अनुभवहरू बारे जान्नेछौँ। दश अङ्कको विशेष पोडकास्ट शृङ्खला अन्तर्गत यो छैठौं एपिसोडमा चाहिँ उनले ओएएम हुने खबर कसरी पाइन् र त्यसपछि के-के भयो भन्ने बारे इन्द्रा बनसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Sunday, 6 July 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, ६ जुलाई २०२५

    05/07/2025 Duración: 01min

    Australian weather update for Sunday, 6 July 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • Nepali Community Events Update: What’s happening around Australia? - सामुदायिक अपडेट: अस्ट्रेलियाको कुन ठाउँमा के-कस्ता नेपाली कार्यक्रमहरू आयोजना हुँदैछन्?

    05/07/2025 Duración: 05min

    Stay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता आयोजना हुने केही नेपाली सामुदायिक कार्यक्रमहरू बारे एक अपडेट।

  • एउटा सानो देशका हजारौँ नागरिकले खोजेको ‘अस्ट्रेलियन क्लाइमेट भिसा’

    05/07/2025 Duración: 09min

    जलवायु परिवर्तनका कारण, समुद्री सतह बढेर डुब्ने खतरामा रहेको भनी वैज्ञानिकहरूले भविष्यवाणी गरेको, प्रशान्त महासागर स्थित सानो देश टुभालुका एक तिहाइभन्दा बढी नागरिकहरूले अस्ट्रेलियामा बसाइ सर्न भन्दै एक ऐतिहासिक ‘क्लाइमेट भिसा’का लागि आवेदन दिएका छन्। उक्त भिसा दुई देशबिच जलवायु परिवर्तनका प्रभाव सम्बोधन गर्न भन्दै गरिएको एक सम्झौताको नतिजा हो।

  • Child sex charges prompt urgent safety review in Victoria - बाल यौन दुर्व्यवहार सम्बन्धी आरोपहरू सार्वजनिक भएपछि भिक्टोरियामा सुधारका कदम घोषणा

    04/07/2025 Duración: 06min

    The federal government says it will be seeking new powers to strip childcare centres of funding if they don't meet safety standards. It follows revelations Victorian police have arrested a childcare worker and laid 70 charges relating to alleged sex offences. Victoria is also bringing in a number of its own reforms, and fast-tracking the already planned federal ban on mobile phones in centres. - मेलबर्नका केही ‘डे केयर’ सेन्टरहरूमा काम गर्ने एक २६ वर्षीय पुरुषले, शहरको पश्चिममा पर्ने पोइन्ट कुकस्थित एक बाल स्याहार केन्द्रमा भर्ती भएका बालबालिका माथि यौन दुर्व्यवहार गरेको भन्दै पक्राउ परेपछि, सुरक्षा मापदण्ड पुरा नगर्ने ‘चाइल्ड केयर‘ सेन्टरहरूले पाउने आर्थिक अनुदान कटौती गर्ने सङ्घीय सरकारले चेतावनी दिएको छ भने, भिक्टोरियाको सरकारले तत्काल सुधारका कदमहरू चालेको बताएको छ।

  • SBS Nepali Australian weather update: Saturday, 5 July 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, ५ जुलाई २०२५

    04/07/2025 Duración: 01min

    Australian weather update for Saturday, 5 July 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Friday, 4 July 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ४ जुलाई २०२४

    04/07/2025 Duración: 05min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Friday, 4 July 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, ४ जुलाई २०२५

    03/07/2025 Duración: 02min

    Australian weather update for Friday, 4 July 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना

    03/07/2025 Duración: 04min

    Stay informed about the significant world events from the past week in Nepali language. - युद्धविराम प्रस्ताव बारे विचार गरिरहेको हमासको भनाइ, इजरेलसँगको युद्ध जितेको इरानी सर्वोच्च नेताको दाबी र पूर्व क्याम्बोडियन नेतासँगको फोन वार्ता बाहिरिए पछि थाइल्यान्डकी प्रधानमन्त्री निलम्बित लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

  • SBS Nepali Australian News Headlines: Thursday, 3 July 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ३ जुलाई २०२४

    03/07/2025 Duración: 06min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • ‘नेपाल झल्कियोस्’: कस्तो बहुसांस्कृतिक केन्द्रको अपेक्षा गर्छन् सिड्नीका नेपालीहरू?

    02/07/2025 Duración: 09min

    अस्ट्रेलियाको भिक्टोरिया र क्वीन्सल्यान्ड पछि आफ्नै सामुदायिक केन्द्र स्थापना बारे न्यु साउथ वेल्सका नेपाली पनि लागि परेका छन्। ग्रेटर सिड्नी नेप्लिज मल्टिकल्चरल सेन्टर निर्माण हेतु आउँदो अगस्ट महिनाको २९ देखि ३१ तारिखसम्म बरूड पार्कमा कलश यात्रा सहितको आध्यात्मिक महोत्सवको पनि आयोजना हुन लागेको केही दिन अगि सिड्नी आयोजित एक अन्तरक्रिया कार्यक्रमका क्रममा जानकारी दिइएको थियो। यसैक्रममा हामीले उक्त कार्यक्रममा उपस्थित केही नेपालीहरूलाई समुदायको लागि बन्ने भनिएको केन्द्र कस्तो हुनुपर्छ भनेर सोधेका थियौं।

  • एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, ३ जुलाई २०२५

    02/07/2025 Duración: 02min

    अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • Australian road rules from 1 July: Find out what’s changing where you live - जुलाई १ देखि अस्ट्रेलियाका विभिन्न स्थानमा लागू भएका सडक सम्बन्धि नयाँ व्यवस्थाहरू

    02/07/2025 Duración: 13min

    Various road rules across Australia have changed from Tuesday, 1 July 2025. NSW has introduced harsher penalties for drivers using their mobile phones. In Victoria, the road rule requiring drivers to slow down to 40 km/h for emergency responders will now also include tow trucks, roadside assistance, and incident response workers. Meanwhile, Queenslanders will experience a 3.4 per cent increase in vehicle registration fees, as well as higher traffic fines. And nationally, AI-powered surveillance cameras capable of detecting mobile phone use will be rolled out, as governments crack down on distracted driving. To discuss how these newer rules may impact Nepali-speaking communities, SBS Nepali spoke to Udaya Adhikari (NSW), Jamuna Adhikari Rijal (Victoria), Chhabilal Lamichhane (SA), Ashesh Maharjan (Queensland), Pradip Dhungana (ACT), Dipesh Lamsal (WA), Sanjeev Hamal (Tasmania), and Bishnu Chapagain (NT). - नयाँ आर्थिक वर्षको सुरुवातसँगै मङ्गलवार, जुलाई १ देखि अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशहरूका सडक निय

  • जुलाई १ बाट लागू भएका अस्ट्रेलियन भिसा सम्बन्धी नयाँ व्यवस्थाहरू

    02/07/2025 Duración: 14min

    नयाँ आर्थिक वर्ष सुरूभएसँगै जुलाई १ बाट अस्ट्रेलियन भिसा सम्बन्धी केही नियमहरू फेरबदल भएका छन्। विद्यार्थी भिसा आवेदन दिँदाको सेवा शुल्क वृद्धिदेखि सङ्घीय र राज्य सरकारले पढेकै विषयमा काम गरेकाहरूलाई प्राथमिकता दिनेसम्म लगायतका भिसा सम्बन्धी परिवर्तित नीतिहरूका बारेमा अध्यागमन एजेन्ट शम्भु कँडेलसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

  • एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २ जुलाई २०२५

    02/07/2025 Duración: 06min

    आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Nepali Australian journalist Krishna Tiwari highlights the challenges of community media - ‘पत्रकारिता कि मित्रकारीता’: अस्ट्रेलियामा सामुदायिक पत्रकारिताका चुनौती बारे कृष्ण तिवारी

    01/07/2025 Duración: 06min

    Krishna Tiwari was elected the president of the Australian Nepalese Journalists Association (ANJA) earlier this year. Speaking to SBS Nepali, he claims that community journalism has become more of a medium for making friends rather than reporting on community issues that are being swept under the carpet due to threats and other challenges. - अस्ट्रेलियामा सक्रिय नेपाली पत्रकारहरूको संस्था, अस्ट्रेलियन नेप्लिज जर्नलिस्ट एसोसिएसनका (एन्जा)का अध्यक्ष कृष्ण तिवारीले प्रवासमा रहेर सामुदायिक पत्रकारिता गर्न चुनौतीपूर्ण रहेको बताएका छन्। समुदाय बढ्दै जाँदा विकृतिहरूका बारेमा कलम चलाउनु आवश्यक रहेको तर कहिले काहीँ यस्ता समाचार लेख्दा धम्की आउने गरेको उनको भनाई छ। आफूहरूले अस्ट्रेलियामा पत्रकारिता भन्दा पनि मित्रकारिता गरिरहेको तिवारीले एसबीएस नेपालीलाई बताएका छन्।

  • एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: एसईई परीक्षाको नतिजामा सुधार

    01/07/2025 Duración: 06min

    नेपालको राष्ट्रिय परीक्षा बोर्डले वि.स. २०८१ सालको माध्यमिक शिक्षा परीक्षा(एसईई)को नतिजा सार्वजनिक गरेको छ। गत वर्षको तुलनामा यसपालि ६१.८१ प्रतिशत विद्यार्थीहरू ‘ग्रेडेड’ भएका छन्। यो लगायत पछिल्लो सात दिनका नेपालका समाचार सुन्नुहोस्।

  • यसपालि ‘ट्याक्स रिटर्न’ गर्दा तपाईँले ध्यान दिनै पर्ने कुराहरू

    01/07/2025 Duración: 18min

    अस्ट्रेलियामा जुलाई लागेसँगै नयाँ आर्थिक वर्ष मात्र सुरु भएको छैन, सन् २०२४/२५ का लागि ट्याक्स रिटर्न गर्ने समय पनि आएको छ। यस पटक ट्याक्स रिटर्न गर्दा अस्ट्रेलियाका नेपालीभाषीले ध्यान पुर्‍याउनु पर्ने कुराहरू र ठगहरूबाट बच्ने उपाय लगायतका विषयमा हामीले कर, लेखा लगायतका वित्तीय पेसामा रहनुभएका चूडामणि बेलबासेसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Wednesday, 2 July 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, २ जुलाई २०२५

    01/07/2025 Duración: 02min

    Australian weather update for Wednesday, 2 July 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

página 8 de 22